साताभर घटेको बजारमा प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । अघिल्लो साता सेयर बजारमा ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ४ दिन कारोबारमा बजार ४ दिन नै घट्यो । अघिल्लो साता २ हजार ६६१.६४ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६११.८५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ४९.७९ अंकले घट्यो । अघिल्लो साता भने बजार ३७.८१ अंकले बढेको थियो । यो साता ४ दिनको कारोबारमा ३५ अर्ब ६५...