समाचार प्रभाव: सिएचडिसीको वेबसाइटमा अपलोड भयो त्रैमासिक रिपोर्ट
काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेड(सिएचडिसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण समाचार प्रकाशन भएलगत्तै आफ्नो वेबसाइटमा अपलोड गरेको छ ।
TRENDING
काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेड(सिएचडिसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण समाचार प्रकाशन भएलगत्तै आफ्नो वेबसाइटमा अपलोड गरेको छ ।
काठमाण्डौ । अनिल रुङ्गटा नेतृत्वको सेयर बजारका खेलाडीहरुले बलुनिङ गरी दोश्रो बजार मूल्य निकै माथि पुर्याएको कम्पनी । यो कम्पनी आफूलाई जलविद्युत परियोजनाका लागि इक्वीटी प्रदान गर्ने क्षेत्रका लागि आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी भन्छ । तर यसको आन्तरिक व्यवस्थापन तथा सुशासन र लगानीकर्ताका लागि सूचना प्रवाह गर्ने प्रणाली भने लाजमर्दो छ । यहाँ चर्चा गर्न खोजिएको...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज बिहान ८ बजे बसेको विशेष साधारण ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्म...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभाको मिति र स्थान तय गरेको हो । बैठकले उक्त सभा कात्तिक २० गते काठमाण्डौको कालिमाटी ब्याङक्वेटमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको ५ जना सञ्चालकको नियुक्ती गर्ने विशेष प्रस्ताव पारित...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको आव २०७९/८० र २०८०/८१ को वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । सभा कालीमाटीमा रहेको कालिमाटी व्याङ्क्वेटमा बिहान १० बजे आयोजना हुनेछ । सभामा दुई आर्थिक वर्षको लागि प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) पारित हुनेछ । यस्तै,बोनस सेयर जारी...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० र २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो । उक्त बैठकले सेयरधनीहरुलाई दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर (कर बाहेक) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारण सभा समेत...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७२९.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँका साथ कारोबार बन्द...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ११.५७८९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १९ गते देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो । बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई...
काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख कित्ता बढी सेयरको लक–इन समयावधि वैशाख ३० गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै आगामी वैशाख ३० गते संस्थापक सेयरधनीहरु र कर्मचारीको लक इनमा राखिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले २०७८ वैशाख १७ गतेदेखि वैशाख २१ गतेसम्म सर्वसाधारण(कर्मचारी समेत) लाई आईपीआो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.