सुनको चमक 'अमेरिकी खेल'सँग सम्बन्धित, मूल्य बढ्नुको अन्तर्य यस्तो !
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाएको नयाँ ट्यारिफ (भन्सार) धम्कीले विश्वव्यापी बजारमा तनाव बढाएको छ। यसले सुरक्षित लगानीको विकल्पका रूपमा सुन र चाँदीको माग अकासिएको छ, जसको प्रत्यक्ष प्रभाव नेपालको सुनको भाउमा परेको छ।

