gold price up

सुनको भाउ थोरै बढ्यो, तोलाको कति ?

1570006414Gold.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ बुधबार तोलामा रु ६०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु ६०० ले बढेर सुन प्रतितोला छापावाल ६९ हजार ८००  र तेजाबी ६९ हजार ५०० रुपैयाँ पुगेको छ । लगातार दुई सातादेखि सुनको भाउमा गिरावट आइरहेको थियो । पहेँलो धातु सुनको भाउ फेरि आज मंगलबार एकैपटक तोलामा ८०० रुपैयाँ...

सुनको भाउ फेरि उकालो लाग्दै, आजैमात्र तोलामा रु. ६०० बढ्यो

1569395971Gold.jpg
काठमाण्डौ । सुनको भाउ बुधबार फेरि तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ६०० रुपैयाँले बढेर सुनको प्रतितोला छावापाल ७२ हजार रुपैयाँ र तेजाबी ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो मंगलबार प्रतितोला छापावाल ७१ हजार ४०० रुपैयाँ र  तेजाबी ७१ हजार १०० रुपैयाँ थियो । सुन...

सुनको भाउ आज सामान्य बढ्यो, प्रतितोला कति ?

1569129572gold.jpg
काठमाण्डौ । लगातार ओरालो लागेको सुनको भाउ आइतबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । जसअनुसार आइतबार प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँ कायम भएको छ । गता साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले...

1662798070ADBL-ad-ver-1.gif

सुनको भाउ यो साता रु. ४०० बढ्यो, आज तोलाको रु. ७१ हजार

1568962478gold.jpg
काठमाण्डौ । लगातार घट्दै गएको सुनको भाउ यो साता अघिल्लो साताको तुलनामा ४०० रुपैयाँले बढेको छ । साताको पहिलो दिन आइतबार ४०० रुपैयाँले घटेको सुनको भाउ अन्तिम दिन शुक्रबार भने ४०० रुपैयाँले नै बढेको छ । कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलामा भने ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ३००...

ओरालो लाग्दै गरेको सुनको भाउ आज एकैदिन तोलामा रु. ११ सयले बढ्यो

1568613720Gold.jpg
काठमाण्डौ । दुई सातायता ओरालो लागेको सुनको भाउ सोमबार एकदिनै तोलामा १ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार १०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७१ हजार रुपैयाँ कायम भएको छ । यसअघि कारोबारको पहिलो दिन आइतबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला...

सुन तोलामा रु. २०० ले बढ्यो

1568009352gold.jpg
काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार सुन तोलामा रु २०० ले बढेको छ । कारोबारको पहिलो दिन आइतबार तालामा रु ५०० ले घटेको सुनको भाउ फेरि उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा रु २०० ले बढेर प्रतितोला छापावाल सुन रु ७१ हजार ७०० र तेजाबी रु ७१ हजार ४०० कायम भएको छ । आइतबार प्रतितोला छापावाल सुन रु ७१ हजार...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सुन तोलामा आज एकैदिन रु. १ हजारले बढ्यो, भाउ फेरि उच्च विन्दुमा

1567576008gold.jpg
काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुन तोलामा फेरि एकैदिन १ हजार रुपैयाँले बढेर दोस्रोपटक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला छावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ कायम भएको छ । सुनको यो भाउ अहिलेसम्म उच्च हो । भदौ ९ गते पनि...

सुन तोलाको रु. ७३,४००, आजमात्रै रु. ८०० ले बढ्यो

1567056528gold.jpg
काठमाण्डौ । सुन तोलामा बिहीबार फेरि एकैपटक ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको छ । सुनको भाउ मंगलबार तोलामा ९०० रुपैयाँले घटेर छापावाला सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो...

सुनको भाउ अचाक्ली, आजमात्रै तोलामा रु. १ हजारले बढ्यो

1566800047gold.jpg
काठमाण्डौ । बहुमूल्य पहेँलो धातुका रुपमा रहेको सुनको भाउ नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । तोलामा सोमबार फेरि १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको छ। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो । हिजो आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको...

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको रु. ७२ हजार ५०० पुग्यो

1566716451gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारको इतिहासमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको कारोबारको पहिलो दिन आइतबार तोलामा एकैदिन १२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७२ हजार ५००  र तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य नेपालको इतिहासमै उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ...

फेरि तोलामा रु ३०० ले बढेर सुनको भाउ रु. ७१ हजार ३०० पुग्यो

1566367887gold.jpg
काठमाण्डौ । नेपाली बजारमा उच्च विन्दुमा रहेको सुनको भाउ दुई दिन स्थिर रहँदै फेरि बुधबार तोलामा ३०० रुपैयाँले बढेको छ । तोलामा ३०० रुपैयाँ बढेसँगै बुधबार छापावाला सुन तोलाको ७१ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलाको ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ आइतबार तालमा एकैदिन ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र...

सुनको भाउ ऐतिहासिक उचाइमा, तोलाको रु. ७१ हजार ५०० पुग्यो, कारोबार ठप्प

1565854284gold.jpg
काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको तोलाको ७१ हजार ५०० रुपैयाँ कायम भएपछि यो अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। लगातारको बढेको सुनको भाउ हिजो बुधबार ह्वात्तै तोलामा ७०० रुपैयाँले घटे पनि फेरि बिहीबार एकैपटक १ हजार २०० रुपैयाँले बढ्दै नेपालको इतिहासमा अहिलेसम्म उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

सुनको मूल्यमा फेरि रेकर्ड ब्रेक, प्रतितोला रु. ७१ हजार पुग्यो

1565676884gold-price-up.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन फेरि १ हजार रुपैयाँले बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको छ भने तेजाबी सुन तोलाको ७० हजार ७०० रुपैयाँ पुगेको छ । गत शुक्रबारदेखि स्थिर रहँदै आएको सुनको भाउ मंगलबार एकैपटक १ हजार रुपैयाँ बढेको हो ।...

सुनको मूल्यमा फेरि रेकर्ड ब्रेक, एकै दिन प्रतितोला रु. १५०० सयले बढेर रु. ६९ हजार ५०० पुग्यो, यस्ता छन् भाउ बढ्नुको कारण

1565154994Gold-imports-witness-sharp.jpg
काठमाण्डौ । पछिल्ला केही दिनयता बहुमूल्य पहेँलो धातुका रुपमा रहेको सुनको मूल्य नेपाली बजारमा ऐतिहासिक विन्दुमा पुगेको छ । गत आइतबारयता छापावाला सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेको छ । सुनको मूल्य बुधबार फेरि एकैपटक प्रतितोला १५ सय रुपैयाँले बढेर प्रतितोला ६९ हजार ५०० रुपैयाँ पुगेको छ । यो नेपाली सुन बजारकै इतिहासमा सबैभन्दा...

सुन प्रतितोला तीन दिनमै रु. २२०० ले बढ्यो, अझै भाउ बढ्न सक्ने

1565071915gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनानुदिन बढ्दै नयाँ रेकर्ड कायम भइरहेको छ । छापावाला सुन प्रतितोला मंगलबार पनि रु. २०० बढेर ६८ हजारमा खरिदबिक्री भइरहेको छ । यो नेपाली बजारकै इतिहासमा सुनको मूल्यमा यति उचाइमा पुगेको पहिलोपटक हो । नेपाली बजारमा गत आइतबारदेखि तीन दिनको अवधिमा २ हजार २०० रुपैयाँ प्रतितोला बढिरहेको छ । सुन चाँदी...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना