gold price up

एकैदिन सुन प्रतितोला रु. १५ सयले बढ्यो, नयाँ कीर्तिमान कायम

1564986999gold-price.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ ।  छापावाला सुन प्रतितोला सोमबार एकैदिन १ हजार ५०० रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गरेको हो । बजारमा सोमबार छापावाला सुन प्रतितोला ६७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको ऐतिहासिक भएको नेपाल सुनचाँदी...

सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला रु. ६६ हजार ३०० पुग्यो

1564900474gold.jpg
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेडर्क चुमेको छ ।  नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुनको भाउमा प्रतितोला रु ५०० बढेर रु. ६६ हजार ३०० पुगेपछि नेपाली बजारमा यो मूल्य अहिलेसम्म सबैभन्दा उचाइमा पुगेको हो । सुनको भाउ शुक्रबार प्रतितोला रु. ६५ हजार ८०० पुगेको थियो ।  नेपाली बजारमा आइतबार छापावाला सुन प्रतितोला रु...

सुनको मूल्य पाँच सयले घट्यो

1561534690gold.jpg
काठमाण्डौ । नेपालको सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य पुगेको सुनको भाउ बुधबार भने घटेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम गरिएको छ । हिजो मंगलबार सुन प्रतितोला ६५ हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली...

1662798070ADBL-ad-ver-1.gif

सुनको भाउ हालसम्मकै उच्च, दुई दिनमा दुई हजार बढ्यो

1561095538Gold.jpg
काठमाण्डौ। नेपालमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ।  प्रतितोला एक हजार रुपैयाँले बढेर नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा र बुधबार ६३ हजार रुपैयाँमा किनबेच भएको थियो। शुक्रबारको मूल्य अहिलेसम्म नयाँ रेकर्ड रहेको...

सुनको मूल्य एकाएक बढ्यो, एकैदिन रु ६०० वृद्धि

1543921301gold.jpg
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ ।  अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।  आइतबार...

सुनको भाउ एकाएक बढ्यो, वर्षकै महङ्गो !

1518765486gold-price-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै सर्वाधिक उचाईमा पुुगेको छ । यो दिन सुन प्रति तोला ५८ हजारको उचाईमा पुुगेको हो ।  फागुन महिनाको सुरुवातदेखि नै सुनको भाउ बढिरहेको थियो । फागुन १ गते सुन प्रतितोलाको ५७ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि निरन्तर बढिरहेको मूल्य शुक्रबार ५८ हजारको उचाईमा पुुगेको हो ।  फागुन २ गते सुन...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

एकाएक ह्वात्तै बढ्यो सुनको भाउ, १७ महिनाकै उच्च

1516862404gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ महिनाकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको भाउ तीनवर्षकै सस्तो भएपछि सुनको भाउमा उछाल आएको हो ।  समाचार  एजेन्सी रोयटर्सका अनुसार सुनको भाउ सन् २०१६ अगस्टपछिकै उच्च कायम भएको हो । बिहीबार सुनको भाउ प्रति औंस १३६१.१० डलरको उचाईमा पुगेको छ । सन् २०१६ अगस्ट ५ मा सुनको भाउ प्रति औंस...

किन अचाक्ली बढ्दैछ सुनको भाउ ? एकसातामै १२०० रुपैयाँको बढोत्तरी

1516089020gold-price-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउको उकालो यात्रा अझै रोकिएको छैन । पछिल्लो एकसाताको अवधिमा सुनको भाउ प्रति तोलामा १२०० रुपैयाँ बढिसकेको छ ।  पुस  २६  गते सुनको भाउ प्रति तोला ५६ हजार रुपैयाँ रहेकोमा मंगलबार ५७ हजार २ सय  पुगिसकेको छ । माघ १ गते सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ रहेको थियो । यस्तै, पुस २७ गते ५६ हजार ४ सय र २८ गते ५६...

सुनको भाउ महिनाकै उच्च विन्दूमा, अमेरिका-चीनका कारण अझै बढ्नसक्ने

1515756198gold.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यले पुस महिनाकै उच्च विन्दू चुमेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय कायम भएको हो ।  पुस ३ गते सुन प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको थियो । त्यसपछि बढेर पुस १९ गते ५६ हजार कायम भएको थियो । २० गते ५५ हजार ८ सयमा झरे पनि २१ गतेदेखि भने सुनको भाउ प्रतितोला ५६ हजार माथि नै कायम भइरहेको छ । पुस २६...

डलरको कमजोरी र क्रूड आयलको मजबुतीले सुनको भाउ आकाशियो, नेपाली बजारमा ६० हजार पुग्नसक्ने !

1515131597gold-going-up-image.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य पुस महिनाकै उच्च विन्दूमा पुगेको छ । डलर कमजोर हुँदै जाँदा तथा कच्चा तेलको मूल्यमा बढोत्तरी भइरहँदा नेपाल भित्रिने सुन महङ्गिन थालेको हो । अर्कोतर्फ उत्तरकोरिया र अमेरिकाबीचको बढ्दो तनावले समेत सुनको भाउ बढ्न थालेको जानकार बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २० गते प्रति तोला ५५...

सुनको मूल्य महिनाकै उच्च विन्दूमा, ६० हजारसम्म पुग्नसक्ने !

1514792581gold.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य पुस महिनाकै सर्वाधिक उचाईमा पुुगेको छ । डलर कमजोर हुँदै जाँदा तथा कच्चा तेलको मूल्यमा बढोत्तरी भइरहँदा नेपाल भित्रिने सुन समेत महंगिन थालेको हो । अर्कोतर्फ उत्तरकोरिया र अमेरिकाबीचको बढ्दो तनावले समेत सुनको भाउ महंगिन थालेको जानकारहरु बताउँछन् ।  पुस महिनाको सुरुवातमा सुनको मूल्य प्रतितोला ५४...

सुन किन्नेहरु मालामाल, सातामै साढे ३% नाफा !

1504859977gold-price.jpg
काठमाण्डौ । अमेरिका र उत्तरकोरियाबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा लगातार भाउ बढिरहँदा त्यसको प्रभावले नेपालको आन्तरिक बजारमा समेत सुनको भाउ बुम भएको छ ।  एकैदिन प्रति तोलामा ६ सय रुपैयाँले वृद्धि भई शुक्रबार फाइन गोल्डको मूल्य प्रतितोला ५७ हजार ८ सय पुुगेको हो । बुधबारसम्म प्रति तोला ५७ हजार ५ सयमा कारोबार भइरहेको...

सुनको भाउमा बुमै बुम, पाँचदिनमा रु. १३०० वृद्धि

1504592922gold-fluctuation.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य हरेक दिनजसो बुम हुन थालेको छ । यहीकारण पछिल्लो ५ दिनमै प्रति तोला सुनको मूल्यमा १३०० रुपैयाँको वृद्धि भइसकेको छ ।  सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भएको हो ।  भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो...

उत्तरकोरियाली हाइड्रोजन बमले सुनमा बुम, केही दिनमै रु. ५८,००० पुग्ने !

1504518043gold-going-up.jpg
काठमाण्डौ । उत्तर कोरियाले परीक्षणको रुपमा तथा अमेरिकालाई मनोवैज्ञानिक दवाब दिने उद्देश्यले पड्काएको हाइड्रोजन बमका कारण सुनको भाउ बुम भएको छ । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका बीच केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ उत्तरकोरियाको परीक्षण बम विस्फोटनका कारण अझ बढ्न पुुगेको हो । तनावको अवस्था यथावत रहेकोले सुनको भाउ अझ माथि...

फेरि बढ्यो सुनको भाउ, तोलाको ५७,००० रुपैयाँ !

1504504261gold-ornaments.jpg
काठमाण्डौ । सुनको भाउको उकालो यात्रा अझ तीव्र भएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउले प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँको बिन्दूू छोएको छ ।  ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तर्राष्ट्रिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो । आइतबार प्रति...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना