gold price up

सुनको मूल्य पाँच सयले घट्यो

1561534690gold.jpg
काठमाण्डौ । नेपालको सुन बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य पुगेको सुनको भाउ बुधबार भने घटेको छ ।  बुधबार सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ कायम गरिएको छ । हिजो मंगलबार सुन प्रतितोला ६५ हजार ५०० रुपैयाँमा करोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण नेपाली...

सुनको भाउ हालसम्मकै उच्च, दुई दिनमा दुई हजार बढ्यो

1561095538Gold.jpg
काठमाण्डौ। नेपालमा सुनको भाउ हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ।  प्रतितोला एक हजार रुपैयाँले बढेर नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ६५ हजार रुपैयाँ पुगेको हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा र बुधबार ६३ हजार रुपैयाँमा किनबेच भएको थियो। शुक्रबारको मूल्य अहिलेसम्म नयाँ रेकर्ड रहेको...

सुनको मूल्य एकाएक बढ्यो, एकैदिन रु ६०० वृद्धि

1543921301gold.jpg
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ ।  अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ ।  आइतबार...

1662798070ADBL-ad-ver-1.gif

सुनको भाउ एकाएक बढ्यो, वर्षकै महङ्गो !

1518765486gold-price-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै सर्वाधिक उचाईमा पुुगेको छ । यो दिन सुन प्रति तोला ५८ हजारको उचाईमा पुुगेको हो ।  फागुन महिनाको सुरुवातदेखि नै सुनको भाउ बढिरहेको थियो । फागुन १ गते सुन प्रतितोलाको ५७ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि निरन्तर बढिरहेको मूल्य शुक्रबार ५८ हजारको उचाईमा पुुगेको हो ।  फागुन २ गते सुन...

एकाएक ह्वात्तै बढ्यो सुनको भाउ, १७ महिनाकै उच्च

1516862404gold.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १७ महिनाकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलरको भाउ तीनवर्षकै सस्तो भएपछि सुनको भाउमा उछाल आएको हो ।  समाचार  एजेन्सी रोयटर्सका अनुसार सुनको भाउ सन् २०१६ अगस्टपछिकै उच्च कायम भएको हो । बिहीबार सुनको भाउ प्रति औंस १३६१.१० डलरको उचाईमा पुगेको छ । सन् २०१६ अगस्ट ५ मा सुनको भाउ प्रति औंस...

किन अचाक्ली बढ्दैछ सुनको भाउ ? एकसातामै १२०० रुपैयाँको बढोत्तरी

1516089020gold-price-up.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउको उकालो यात्रा अझै रोकिएको छैन । पछिल्लो एकसाताको अवधिमा सुनको भाउ प्रति तोलामा १२०० रुपैयाँ बढिसकेको छ ।  पुस  २६  गते सुनको भाउ प्रति तोला ५६ हजार रुपैयाँ रहेकोमा मंगलबार ५७ हजार २ सय  पुगिसकेको छ । माघ १ गते सुनको भाउ प्रतितोला ५७ हजार रुपैयाँ रहेको थियो । यस्तै, पुस २७ गते ५६ हजार ४ सय र २८ गते ५६...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

सुनको भाउ महिनाकै उच्च विन्दूमा, अमेरिका-चीनका कारण अझै बढ्नसक्ने

1515756198gold.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको मूल्यले पुस महिनाकै उच्च विन्दू चुमेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय कायम भएको हो ।  पुस ३ गते सुन प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको थियो । त्यसपछि बढेर पुस १९ गते ५६ हजार कायम भएको थियो । २० गते ५५ हजार ८ सयमा झरे पनि २१ गतेदेखि भने सुनको भाउ प्रतितोला ५६ हजार माथि नै कायम भइरहेको छ । पुस २६...

डलरको कमजोरी र क्रूड आयलको मजबुतीले सुनको भाउ आकाशियो, नेपाली बजारमा ६० हजार पुग्नसक्ने !

1515131597gold-going-up-image.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य पुस महिनाकै उच्च विन्दूमा पुगेको छ । डलर कमजोर हुँदै जाँदा तथा कच्चा तेलको मूल्यमा बढोत्तरी भइरहँदा नेपाल भित्रिने सुन महङ्गिन थालेको हो । अर्कोतर्फ उत्तरकोरिया र अमेरिकाबीचको बढ्दो तनावले समेत सुनको भाउ बढ्न थालेको जानकार बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुस २० गते प्रति तोला ५५...

सुनको मूल्य महिनाकै उच्च विन्दूमा, ६० हजारसम्म पुग्नसक्ने !

1514792581gold.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य पुस महिनाकै सर्वाधिक उचाईमा पुुगेको छ । डलर कमजोर हुँदै जाँदा तथा कच्चा तेलको मूल्यमा बढोत्तरी भइरहँदा नेपाल भित्रिने सुन समेत महंगिन थालेको हो । अर्कोतर्फ उत्तरकोरिया र अमेरिकाबीचको बढ्दो तनावले समेत सुनको भाउ महंगिन थालेको जानकारहरु बताउँछन् ।  पुस महिनाको सुरुवातमा सुनको मूल्य प्रतितोला ५४...

सुन किन्नेहरु मालामाल, सातामै साढे ३% नाफा !

1504859977gold-price.jpg
काठमाण्डौ । अमेरिका र उत्तरकोरियाबीचको बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा लगातार भाउ बढिरहँदा त्यसको प्रभावले नेपालको आन्तरिक बजारमा समेत सुनको भाउ बुम भएको छ ।  एकैदिन प्रति तोलामा ६ सय रुपैयाँले वृद्धि भई शुक्रबार फाइन गोल्डको मूल्य प्रतितोला ५७ हजार ८ सय पुुगेको हो । बुधबारसम्म प्रति तोला ५७ हजार ५ सयमा कारोबार भइरहेको...

सुनको भाउमा बुमै बुम, पाँचदिनमा रु. १३०० वृद्धि

1504592922gold-fluctuation.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको मूल्य हरेक दिनजसो बुम हुन थालेको छ । यहीकारण पछिल्लो ५ दिनमै प्रति तोला सुनको मूल्यमा १३०० रुपैयाँको वृद्धि भइसकेको छ ।  सोमबार सुन प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ३ सय रुपैयाँ वृद्धि भई प्रतितोला ५७ हजार ३ सय कायम भएको हो ।  भदौ १५ गते सुनको भाउ प्रतितोला ५६ हजार रहेको थियो...

उत्तरकोरियाली हाइड्रोजन बमले सुनमा बुम, केही दिनमै रु. ५८,००० पुग्ने !

1504518043gold-going-up.jpg
काठमाण्डौ । उत्तर कोरियाले परीक्षणको रुपमा तथा अमेरिकालाई मनोवैज्ञानिक दवाब दिने उद्देश्यले पड्काएको हाइड्रोजन बमका कारण सुनको भाउ बुम भएको छ । अमेरिका र उत्तर कोरियाबीच बढ्दो तनावका बीच केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउ उत्तरकोरियाको परीक्षण बम विस्फोटनका कारण अझ बढ्न पुुगेको हो । तनावको अवस्था यथावत रहेकोले सुनको भाउ अझ माथि...

फेरि बढ्यो सुनको भाउ, तोलाको ५७,००० रुपैयाँ !

1504504261gold-ornaments.jpg
काठमाण्डौ । सुनको भाउको उकालो यात्रा अझ तीव्र भएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउले प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँको बिन्दूू छोएको छ ।  ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तर्राष्ट्रिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो । आइतबार प्रति...

सुन यो वर्षकै महङ्गो, तीन महिनामा ८ % रिटर्न !

1504419648gold-price.jpg
काठमाण्डौ । पहेँलो धातु सुनको भाउ यो वर्षकै उच्च विन्दूमा पुुगेको छ । ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तराष्टिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो ।  आइतबार(भदौ १८ गते) सुनको भाउ प्रति तोला ५६ हजार ८ सय रुपैयाँको उचाईमा पुुगेको छ । २०७४ सालको ५ महिनाको अवधिमा...

सुनचाँदी सञ्चित गर्ने मालामाल, अचाक्ली बढ्यो भाउ

1502430385gold-going-up-image.jpg
काठमाण्डौ । पहेँलो धातुु सुनको भाउ केही दिनदेखि अचाक्ली बढ्न थालेको छ । बिहीबार एकैदिन प्रतितोलामा ५ सय रुपैयाँले वृद्धि भएको भाउ शुक्रबार पनि थप ५ सय रुपैयाँले बढ्यो ।  बिहीबारसम्म ५४ हजार ९ सय प्रतितोलामा कारोबार भइरहेको सुनको भाउ शुक्रबार बढेर ५५ हजार ४ सय रुपैयाँ पुुगेको हो । सुनसँगै चाँदीको भाउ समेत बढेको छ । बिहीबार ७ सय ५०...

भर्खरै

एनसेलले थाल्यो ई-सिम वितरण, तपाइँको मोबाइलमा चल्छ कि चल्दैन यसरी थाहा पाउनुहोस्

एनसेलले थाल्यो ई-सिम वितरण, तपाइँको मोबाइलमा चल्छ कि चल्दैन यसरी थाहा पाउनुहोस्

मंगलम इन्डस्ट्रिजले बुझायो सर्वाधिक आयकर

मंगलम इन्डस्ट्रिजले बुझायो सर्वाधिक आयकर

नेपाल लाइफद्वारा रु. ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफद्वारा रु. ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

हिमालयन डिस्टिलरीको बम्पर लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

मर्जर निर्देशिकामा दिइएको छुुटले २९ कम्पनीको सेयर कारोबार अझै खुलेन, के भन्छ सेबोन ?

मर्जर निर्देशिकामा दिइएको छुुटले २९ कम्पनीको सेयर कारोबार अझै खुलेन, के भन्छ सेबोन ?

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपीडी

नर्भिकमा प्रत्येक शनिबार युरोलोजी टिमको निःशुल्क ओपीडी

फोनमा यी संकेत देखिए बुझ्नुहोस् मोबाइल भयो ह्याक ! कसरी जोगिने ? यस्ता छन् उपाय

फोनमा यी संकेत देखिए बुझ्नुहोस् मोबाइल भयो ह्याक ! कसरी जोगिने ? यस्ता छन् उपाय

फिफा विश्वकप : विजेताको भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

फिफा विश्वकप : विजेताको भविष्यवाणीमा अक्टोपसदेखि सट्टेबाजीसम्मको भर

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

चीनमा फेरि बढ्दै कोरोनाको कहर, दैनिक संक्रमित संख्या रेकर्डस्तरमा, थुप्रै सहरमा लकडाउन

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

अर्को साताबाट ट्विटरमा निलम्बित अकाउन्टहरु खुला गर्ने एलन मस्कको संकेत

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

साना-साना उद्यमी हातहरुलाई मुक्तिनाथ विकास बैंकको साथ

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

धनगढीमा नेसनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण

धनगढीमा नेसनल लाइफको अभिकर्ता सम्मान तथा बिक्रय कला प्रशिक्षण

आगामी साता १९६० को प्रतिरोध ब्रेक भए बजार बुलिस हुनसक्ने (प्राविधिक विश्लेषणसहित)

आगामी साता १९६० को प्रतिरोध ब्रेक भए बजार बुलिस हुनसक्ने (प्राविधिक विश्लेषणसहित)

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन

पुसभित्रै साधारणसभा सक्न सहकारीहरुलाई काठमाण्डौ महानगरको निर्देशन