प्रधानमन्त्री शाह र उद्योगमन्त्री यादवबीच कार्यसम्पादन सम्झौता
काठमाण्डौ । चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने प्रमुख काम र हासिल गरिने उपलब्धिलाई स्पष्ट लक्ष्यसँग जोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्री यादवले...

