एनपीएल सिजन ३ मा बजाज पल्सरको ‘गेम अफ पावर’, तीन खेलाडीले मोटरसाइकल पाउने
काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मोटरसाइकलसहित विभिन्न पुरस्कार प्रदान गर्ने भएको छ।एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्ने...

