आरसीओडी थप्ने प्राधिकरणको तयारी, चार समूहमा वर्गीकरण हुँदै जलविद्युत् आयोजना
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसके पनि निर्धारित समयभित्र व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) थप गर्ने तयारी गरेको छ।प्राधिकरण सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले आयोजनाको अवस्था, भौतिक प्रगति र पीपीएअन्तर्गतका दायित्व कार्यान्वयनका आधारमा चार समूहमा...

