nepal bank limited

मर्चेन्ट बैंकरको पक्षमा नेपाल बैंकका सीइओ, उनीहरुको काम ‘सही’ भएको जिकिर

1541399262merchant.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल बैंकको एफपीओ प्रकरण अहिले नेपाल स्टक एक्सचेञ्जमा अड्किएको छ । स्रोतकाअनुसार  अब म्यानुअल नै गराउने कि अण्डरराईटरहरुलाई नै सकार्न लगाउने भन्ने विषयमा अन्यौल उत्पन्न भएसँगै नेप्सेको टेबलमा फाईल थन्किएर बसेको छ । नेप्सेस्थित स्रोतले यो बिषयमा एकदुई दिनमै ठोस निर्णय आउने बताए पनि नेप्सेको सिंगो टिम...

नेपाल बैंकले एकैसाथ माग्यो ३९६ कर्मचारी, प्रदेशमा अवसरै अवसर

1541142430nepal-bank.jpg
काठमाण्डौ । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमीटेडले एकैसाथ ३ सय ९६ कर्मचारी मागेको छ ।  यो बैंकले मुख्य कार्यालयदेखि प्रदेशस्तरका कार्यालयका लागि यति धेरै जनशक्ति मागेको हो ।  मुख्य कार्यालयका लागि सहायक प्रबन्धकतर्फ ७८ जना र सोही पदमा रहने गरी आइटीमा काम गर्ने जनशक्ति २ जना गरी कुल ८० जना कर्मचारी मागिएको छ ।  यस्तै, प्रदेशगत...

नेपाल बैंकको एफपीओ अण्डरराइट गर्नेलाई झनै अप्ठ्यारो, गैरकानूनी रुपमा किन्ने पनि फसादमा

1540875932sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ प्रकरणमा पुरानै अडान लिएको छ । योसँगै नेपाल बैंकको एफपीओ कृत्रिम बजारबाट किनबेच गर्नेहरुलाई झनै अप्ठ्यारो परेको छ ।  बोर्डले गत कात्तिक ४ गते जारी गरेको पत्रमाथि पुनर्विचारका लागि भन्दै अण्डरराइटर मर्चेन्ट बैंकरहरुले निवेदन दिएपछि भएको केही चरणको छलफलपछि पनि...

नेपाल बैंकको एफपीओ प्रकरण: मर्चेन्ट बैंकरको लाइसेन्स खोस्नुपर्ने माग

1540712828fpo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयर सूचीकरणको विवादले गञ्जागोलको अवस्था सिर्जना गरेको छ ।  पौने २ अर्बको थप  निष्कासन नेप्सेको सिस्टम बाहिर मनोमानी ढंगले निर्धारित मूल्य भन्दा २ रुपैयाँ सस्तोमा केही मर्चेन्ट बैंकर, केही ब्रोकर र केही ठूला सेयर लगानीकर्ताको मिलेमतोमा नक्कली बजार सिर्जना गरी किनबेच भएसँगै यसले...

बोर्डलाई टेरेनन् मर्चेन्ट बैंकरले, नेपाल बैंकको एफपीओ नक्कली बजारबाट धमाधम बिक्री

1540377775merchant.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल बैंक लिमिटेडको एफपीओमा भएको खेलोफड्को र चलखेलले बजार तात्तिएको छ ।  धितोपत्र बोर्डले हालै एक सर्कुलर जारी गर्दै उक्त बैंकको  एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै बिक्री गरेको एफपीओमा गरेको बदमासीका  कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथि गम्भीर खेलवाड भएको भन्दै आइन्दा यस्तो नगर्न भनी...

नेपाल बैंकको एफपीओमा २.७४ अर्बको आवेदन

1532867151fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा आइतबार साँझसम्म २ अर्ब ७४ करोड बराबरको आवेदन परेको छ ।  बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार साँझसम्म करिब २३ हजार ८ सय आवेदकबाट २ अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  बैंकको एफपीओ ५५.३५...

अपडेट: ३ बजेसम्म नेपाल बैंकको एफपीओमा डेढ अर्बको आवेदन

1532859089fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा दिउँसो ३ बजेसम्म डेढ अर्ब बढीको आवेदन परेको छ ।  बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार मध्यान्हसम्ममा नेपाल बैंकको एफपीओमा ह्वात्तै आवेदन बढेको हो ।  मध्यान्ह १२ बजेसम्ममा नेपाल बैंकको एफपीओमा १ अर्ब ७ करोड १० लाख १६ हजार ८ सय रुपैयाँ बराबरको...

नेपाल बैंकको एफपीओमा एकाएक बढ्यो आवेदन, १.०७ अर्बको खरीद प्रस्ताव

1532850217fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा आवेदन दिने क्रम ह्वात्तै बढेको छ । बैंकले निश्कासन गरेको एफपीओमा सर्वसाधारण र संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन आइतबार मध्यान्हसम्ममा नेपाल बैंकको एफपीओमा ह्वात्तै आवेदन बढेको हो ।  मध्यान्ह १२ बजेसम्ममा नेपाल बैंकको एफपीओमा १ अर्ब ७ करोड १० लाख १६ हजार ८ सय रुपैयाँ बराबरको आवेदन परेको...

नेपाल बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

1532836074fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने आज(साउन १३ गते) अन्तिम दिन हो ।  यो बैंकको एफपीओमा शुक्रबार साँझसम्म १७ हजार ५ सय ३९ आवेदकबाट२४ लाख ५१ हजार ९० कित्ताका लागि आवेदन परेको छ । कुल रु.६८ करोड ६३ लाख ५१ हजार रुपैयाँको आवेदन परेको छ ।  यो बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित...

नेपाल बैंकको एफपीओमा आवेदन दिने समय अब केही घण्टा मात्र, ८६% बिकेन

1532689133nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंकको एफपीओमा शुक्रबार दिउँसोसम्म ६८ करोड ६३ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।  यो बैंकको एफपीओमा १७ हजार ५ सय ३९ आवेदकबाट ६८ करोड ६३ लाख ५ हजार २ सय रुपैयाँ बराबरको आवेदन परेको हो ।  यो बैंकले ४ करोड ९५ लाख रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले निश्कासन गरेको भए पनि अत्यन्त न्यून...

नेपाल बैंकको एफपीओमा आवेदन पर्ने क्रम बढ्यो, मंगलबार सबैभन्दा धेरै

1532435536nbl-fpo.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा पछिल्लो समय आवेदन पर्ने क्रम बढेको छ ।  यो बैंकले २२ दिनदेखि एफपीओ निश्कासन गरेको छ । जसमा सबैभन्दा धेरै आवेदन मंगलबार परेको देखिएको छ । यो दिन मात्रै १५ हजार २ सय ४३ वटा आवेदन परेका हुन् । २२ दिनसम्म कुनै पनि दिन १५ माथि आवेदन परेको थिएन ।  एफपीओ निश्कासनको २२ औं दिनसम्म ४९ करोड ३३...

नेपाल बैंकको ब्यालेन्ससिटको प्रभावः दोश्रो बजार मूल्यमा एकैदिन ३.२० % को वृद्धि

1532355265nbl12.jpg
काठमाण्डौ । कुनै पनि सूचिकृत कम्पनीले त्रैमासिक रुपमा प्रकाशित गर्ने वित्तीय विवरणले उसको दोश्रो बजार मूल्य प्रभावित हुने गर्छ । सोमबार बिहान नेपाल बैंकले समेत आशालाग्दो वित्तीय विवरण प्रकाशित गरेको थियो । जसको सोझो प्रभाव उसको दोश्रो बजार मूल्यमा परेको देखिएको छ ।  आइतबार नेपाल बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता...

नेपाल बैंकको वित्तीय विवरणले एफपीओमा आकर्षण, हालसम्मकै धेरै आवेदन

1532354029fpo-nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले सोमबार प्रकाशन गरेको उत्साहप्रद बित्तीय विवरणले उसले निश्कासन गरेको एफपीओमा आकर्षक बढाएको देखिएको छ । यो बैंकले २१ दिनदेखि एफपीओ निश्कासन गरेको छ । जसमा सबैभन्दा धेरै आवेदन सोमबार नै परेको देखिएको छ ।  सोमबार मात्रै नेपाल बैंकको एफपीओमा १४ हजार ७ सय ५१ वटा आवेदन परेका छन् । यो २१ दिनमा सबैभन्दा बढी...

नेपाल बैंकको गज्जबको प्रगति: नाफा बढ्यो, रिजर्बमा छलाङ

1532316324nbl12.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा खूद नाफातर्फ ९.०४ प्रतिशतको प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ११ करोड खूद नाफा कमाएको थियो ।  बैंकले यो अवधिमा ६ अर्ब ३६ करोड ५९ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५...

सिटिजन्स बैंकको दोश्रो बजार मूल्य एफपीओ नजिक, नेपाल बैंकको रु.२८० मै फालाफाल

1531995307fpo-final.jpg
काठमाण्डौ । एफपीओ निश्कासन भए पनि नबिकेर सकस भोगिरहेको नेपाल बैंकको दोश्रो बजार मूल्य घटेर पुनः एफपीओ मूल्यमै पुगेको छ । केही दिनअघि पनि एफपीओ मूल्य(रु. २८०)मै दोश्रो बजारमा कारोबार भएको यो बैंकको सेयर केही दिन बढेको थियो । बिहीबार घटेर पुनः २८० रुपैयाँमै झरेको हो । नेपाल बैंकको मात्र होइन, धितोपत्र बोर्डबाट एफपीओ निश्कासनको स्वीकृति...

भर्खरै

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

जन्मदिनमा नातिलाई ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ उपहार

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

बजार बढ्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसले कति किने/बेचे ?

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

कोका-कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ क्याम्पेन, आकर्षक पुरस्कार जित्ने मौका

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

आइसर मेगा सर्भिस क्याम्प सम्पन्न

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

कोशी प्रदेशमा ‘अध्यान्त एक्सलेरेटर लगानीकर्ता सम्मेलन’: करिब २० करोडको लगानी प्रस्ताव

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम

१४.२ केजीभन्दा बढी क्षमताका ग्यास सिलिन्डर गैरकानुनीः निगम