बफेट हाथवेको सीईओबाट हटेसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरावट
काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेट वर्कशायर हाथवेको सीईओ पदबाट बाहिरिएसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरवाट आएको छ । सोमबारको प्रि मार्केटमा कम्पनीको सेयरमूल्य झण्डै २ प्रतिशतले घटेको छ ।१.१६ ट्रिलियन डलरको कम्पनी हाथवेमा ६० वर्षको यात्रामा पूर्णविराम लगाउदै बफेटले सीईओ पदबाट राजीनामा दिएका छन् ।