काठमाण्डौ । सानिमा क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्ने अनुमति पाएको छ ।
क्यापिटलले ‘सानिमा फ्लेक्सी फण्ड’ नामक खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०बाट अनुमति पाएको हो ।
क्यापिटलले अब १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्नेछ ।