बुधबार, आश्विन २८,२०८३ 07:03:31
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 07:03:31
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन र नाफा सामान्य बढ्यो, दाबी भुक्तानी पनि १६.८१% ले वृद्धि

Bizshala
प्रभु महालक्ष्मी लाइफको खुद बीमाशुल्क आर्जन र नाफा सामान्य बढ्यो, दाबी भुक्तानी पनि १६.८१% ले वृद्धि
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड २५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ३.४९ प्रतिशतले बढी हो ।  

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १३.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन १ अर्ब ९९ करोड रुपैयाँ थियो । अघिल्लो आवमा २ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीको कुल आम्दानी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

त्यस्तै कम्पनीको कुल खर्च २ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा २ अर्ब ४२ करोड रुपैयाँ थियो । कम्पनीले २ अर्ब २२ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको तुलनामा १६.८१ प्रतिशतले बढी हो । कम्पनीले लगानी तथा कर्जाबाट ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ ।  

कम्पनीको महावित्तती कोषको आकार बढेर ९ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ६८ करोड ९८ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको प्रतिसेयर आम्दानी ७.७३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११९.६४ रुपैयाँ र पीई अनुपात ७१.६९ गुणा कायम भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.