सोमबार, भाद्र १,२०८३ 08:03:02
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 08:03:02
Bizshala
Global IME Bank Limited

नाइकीको विश्वव्यापी बिक्रीमा ९% को गिरावट

नाइकीको विश्वव्यापी बिक्रीमा ९% को गिरावट
New Office

काठमाण्डौ । अमेरिकी स्पोट्सवेयर कम्पनी नाइकीको बिक्रीमा गिरावट आएको छ । बिहिबार कम्पनीले एक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो त्रैमासमा कम्पनीको विश्वव्यापी बिक्रीमा ९ प्रतिशतको गिरावट आएको जनाएको हो ।  

यस अवधिमा चीनमा कम्पनीको बिक्री १७ प्रतिशतले घटेको छ । कम्पनीको सबैभन्दा ठूलो बजारको रुपमा रहेको उत्तर अमेरिकामा पनि ९ प्रतिशतले बिक्रीमा कमी आएको जनाइएको छ ।  

Bizshala
CG Motors

तर यो आँकडा लगानीकर्ताले अपेक्षा गरेभन्दा भने खराब देखिदैन । बिहिबार कारोबारको क्रममा कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेको थियो । तर कम्पनीको सेयरमूल्य १.५५ प्रतिशतले घटेर बन्द भयो । एक वर्षको अवधिमा कम्पनीको सेयरमूल्य ३० प्रतिशतले घटिसकेको छ ।  

विश्वको सबैभन्दा ठूलो जुत्ता उत्पादक कम्पनीको रुपमा रहेको नाइकीले यतिबेला उपभोक्ताको कमी र होका  र अन डट कस्टमर जस्ता ब्राण्डसँग तीव्र प्रतिष्पर्धाको सामना गरिरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.