आईतवार, श्रावण ३१,२०८३ 05:42:16
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:42:16
Bizshala
Global IME Bank Limited

नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर सार्वजनिक

Prabhu Bank Limited
नयाँ वर्षमा ‘गोदरेजसँग नयाँ सुरुवात’ अफर सार्वजनिक
New Office
काठमाण्डौ । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा गोदरेजले ‘गोदरेजसँग नयाँ सुरुवात’ योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहार पाउनेछन् ।
CG Motors
अभियानका मुख्य आकर्षणहरू: चेस्ट फ्रिजर र सिंगर डोर रेफ्रीजेरेटरमा आकर्षक क्यासब्याक डबल डोर रेफ्रीजेरेटरमा निःशुल्क फ्राइ प्यान वा कासेरोल साइड बाई साइड रेफ्रीजेरेटरमा निःशुल्क मिक्सर ग्राइन्डर वासिङ मेसिन टप लोड र ट्वीन टबमा निःशुल्क एरियल डिटर्जेन्ट (४केजी र २केजी) माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट एयरकन्डिसनरमा निःशुल्क इन्स्टलेसन
निशुल्क डेलिभरी र इन्स्टलेसन वासिङ मेसिन मोटरमा १० वर्षको वारेन्टी यसमा शुन्य प्रतिशत ब्याजमा ईएमआई सुविधा का साथै पुराना सामान साट्ने सुविधा पनि रहेको छ । यस अफर सम्पूर्ण नेपालभरिका सीजी इलेक्ट्रोनिक्सको गोदरेज आउटलेटहरूमा उपलब्ध छ। यो सीमित समयका लागि लागू हुने कम्पनीको भनाई छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.