शुक्रबार, असार १९,२०८३ 08:06:55
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 08:06:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लेडी गागाको कन्सर्टबाट ब्राजिलले १०० मिलियन डलर आम्दानी गर्ने !

Laxmi Sunrise Bank Limited
लेडी गागाको कन्सर्टबाट ब्राजिलले १०० मिलियन डलर आम्दानी गर्ने !

काठमाण्डौ । अमेरिकी गायिका लेडी गागाले शनिबार ब्राजिलको रियो दि जेनेरियोको कोपाकाबाना बीचमा निःशुल्क कन्सर्ट गरिन् । जुन उनको अहिलेसम्मको सबैभन्दा ठूलो कन्सर्ट थियो ।

सहरका अधिकारीहरूका अनुसार लेडी गागाको कन्सर्टमा २० लाखभन्दा बढी मानिस आएका थिए। रियोको अर्थतन्त्रलाई बलियो बनाउन सकियोस् भन्ने अभिप्रायले कन्सर्टको सम्पूर्ण खर्च सहर प्रशासनले बेहोरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यसबाट शहरले करिब १०० मिलियन डलर आम्दानी गर्न सक्ने सहरका अधिकारीहरू विश्वास गरेका छन्। यो शो लेडी गागाको नयाँ एल्बम ‘मेहेम’ को प्रचारको एक हिस्सा थियो। उनले यसअघि सन् २०१२ मा ब्राजिलमा प्रदर्शन गरेकी थिइन् ।  

गागा रियोमा निःशुल्क कन्सर्ट गर्ने पहिलो स्टार होइनन्। यसअघि मे २०२४ मा म्याडोनाले पनि यस्तै निःशुल्क कन्सर्ट गरेकी थिइन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.