शनिबार, जेष्ठ २,२०८३ 09:51:38
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:51:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका र चीन ट्यारिफ घटाउन सहमत, कतिले घट्ने भयो ?

Laxmi Sunrise Bank Limited
अमेरिका र चीन ट्यारिफ घटाउन सहमत, कतिले घट्ने भयो ?
Shivam Cement

काठमाण्डौ । एक अर्कामाथि आक्रामक रुपमा ट्यारिफको घोषणा गरेका अमेरिका र चीन अस्थायी रुपमा ट्यारिफ घटाउन सहमत भएका छन् । स्वीट्जरल्याण्ड भएको वार्ता पश्चात दुई देश एक अर्कामाथि लगाएको ट्यारिफ घटाउन सहमत भएका हुन् ।  

सोमबार दुवै देशले ट्यारिफ घटाउने घोषणा गरेका हुन् । यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी ९० दिनसम्म दुवै देशले पारस्परिक करमा ११५ प्रतिशतले कटौती गर्ने बताएका छन् । उनले चीन अमेरिकाबीचको वार्तालाई उत्पादकमूल्क र रचनात्मक भएको टिप्पणी गरेका छन् ।  

Bizshala
New Office
CG Motors

राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आयात हुने वस्तुहरुमा ट्यारिफ घोषणा गरेपश्चात यी दुईबीच पहिलोपटक वार्ता भएको थियो । ट्रम्पले चिनियाँ आयातमा १भ्४५ प्रतिशत ट्यारिफ लगाएका थिए । जसको प्रतिउत्तरमा चीनले पनि केही अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म ट्यारिफको घोषणा गरेको थियो । विश्वका दुई शक्तिशाली र ठूलो अर्थतन्त्र भएका चीनर अमेरिकाबीचको बढ्दो व्यापार तनावले विश्व व्यापार युद्ध र आर्थिक मन्दीको खतरा निम्त्याएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

तर, अब चिनियाँ आयातमा अमेरिकी भन्सार ९० दिनका लागि ३० प्रतिशतमा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार १० प्रतिशतमा घटाइने भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.