सोमबार, भाद्र १,२०८३ 02:42:42
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 02:42:42
Bizshala
Global IME Bank Limited

बेलायत, फ्रान्स र क्यानडाद्वारा इजरायललाई गाजामा सैन्य कारबाही रोक्न आग्रह

बेलायत, फ्रान्स र क्यानडाद्वारा इजरायललाई गाजामा सैन्य कारबाही रोक्न आग्रह
New Office

काठमाण्डौ । बेलायत, फ्रान्स र क्यानडाले इजरायललाई गाजामा भएको आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।  

Bizshala
CG Motors

यस विज्ञप्तिमा तीन नेताहरूले भनेका छन्, ‘यदि इजरायलले आफ्नो नयाँ सैन्य अभियान रोकेन र मानवीय सहायतामा लगाइएको प्रतिबन्ध हटाएन भने, हामी प्रतिक्रियामा ठोस कदम चाल्नेछौं।’

यी नेताहरूले अक्टोबर ७ मा बन्धक बनाएका इजरायलीहरूलाई रिहा गर्न हमासलाई अपिल पनि गरेका छन्। उनले थप भने, ‘हामीले इजरायलको आतंकवाद विरुद्ध आफ्ना नागरिकको रक्षा गर्ने अधिकारलाई सधैं समर्थन गरेका छौं। तर यो बढ्दो हिंसा पूर्णतया गलत हो।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.