शुक्रबार, असार १९,२०८३ 12:35:24
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:35:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारत बन्यो डिजिटल भुक्तानीमा विश्वकै अग्रणी देश, युपीआईबाट प्रत्येक महिना १८ सय करोड बढी कारोबार

Laxmi Sunrise Bank Limited
भारत बन्यो डिजिटल भुक्तानीमा विश्वकै अग्रणी देश, युपीआईबाट प्रत्येक महिना १८ सय करोड बढी कारोबार

काठमाण्डौ । भारतले छिटो छरितो तथा सुरक्षित डिजिटल भुक्तानीको क्षेत्रमा विश्वमै पहिलो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को रिपार्टका अनुसार ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस(युपीआई)को आडमा भारतले डिजिटल कारोबारको क्षेत्रमा यो स्थान हासिल गरेको हो ।  

सन् २०१६ मा नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इण्डिया(एनपीसीआई)द्वारा सुरु गरिएको युपीआई आज भारतमा पैसाको लेनदेनको सजिलो र चर्चित तरिका बनेको छ । युपीआईको सहयोगले मानिसहरुले एउटै मोबाइल एपबाट आफ्ना विभिन्न बैंक खातालाई जोड्न सक्छन् ।  

New Office
CG Motors
Garima Development Bank

एनपीसीआईका अनुसार युपीआईबाट प्रत्येक महिना १८ सय करोड भारुभन्दा बढीको कारोबार हुने गर्छ । गत जुन महिनामा युपीआईले १८३९ करोड कारोबारबाट २४.०३ लाख करोड भारुबराबरको कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले बढी हो ।  

युपीआईको प्रभाव यतिबेला भारतभन्दा बाहिर पनि देखिन थालेको छ । यो सातवटा देशहरु, युएई,सिंगापुर, भुटान, नेपाल, श्रीलंका,फ्रान्स र मौरिसस जस्ता देशहरुमा पनि उपलब्ध रहेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.