बुधबार, असार १०,२०८३ 12:32:51
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:32:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

Laxmi Sunrise Bank Limited
ग्लाबेल मनि विकः सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनि विकको अवसरमा बैंकका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमाको अवसरमा‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

बैंकका पोखरा, बुटवल,इटहरी, काठमाण्डौ, नारायणगढ क्षेत्रलगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।  

बैंकले ११२ शाखा कार्यालयहरु, ३० एटिएममातर्फ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.