सोमबार, कार्तिक २,२०८३ 11:18:30
  • सोमबार, कार्तिक २,२०८३ 11:18:30
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

Bizshala
ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको सेवा १ घण्टा अवरुद्ध हुने भएको छ । चैत २१ गते बधबार राति २ बजेदखि ३ बजेसम्म बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक संस्था ‘नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्टम’(नेप्स) को स्स्टिममा आवश्यक मर्मत सम्भार गुर्न पर्ने भएकाले यो समयमा बैंकबाट जारी गरिएको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा केहि समयका लागि अवरुद्ध हुने भएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले अनुरोध गरेको छ । यसबाट ग्राहकवर्गमा पर्न भएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.