आईतवार, आश्विन १८,२०८३ 02:30:45
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 02:30:45
Bizshala
Global IME Bank Limited

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

Bizshala
डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
New Office

काठमाण्डौ । अमेरिकी डलरको भाउ ९४ पैसाले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन २६ गते एक अमेरिकी डलरको भाउ ९४ पैसाले बढेर खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम भएको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरीददर १०३.४२ रुपैयाँ र बिक्रीदर १०३.८४ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.३० रुपैयाँ र बिक्रीदर ९.३४ रुपैयाँ र एक साउदी अरेबियन रियालको खरीददर ३९.२७ रुपैयाँ र बिक्रीदर ३९.४३ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी एक यूएई दिरामको खरीदमूल्य ४०.१४ रुपैयाँ र बिक्रीमूल्य ४०.३० रुपैयाँ, १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.९० रुपैयाँ र बिक्रीमूल्य ९.९४ रुपैयाँ र एक बहराइन दिनारको खरीदमूल्य ३९०.५४ रुपैयाँ र बिक्रीमूल्य ३९२.१३ रुपैयाँ निर्धारण भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.