बिहीबार, भाद्र ११,२०८३ 11:41:06
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 11:41:06
Bizshala
Global IME Bank Limited

रसुवा बाढीप्रति दुःख व्यक्त गर्दै पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘पाकिस्तान नेपालको साथमा छ’

रसुवा बाढीप्रति दुःख व्यक्त गर्दै पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘पाकिस्तान नेपालको साथमा छ’
New Office

काठमाण्डौ । नेपालमा बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुःख व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समार्फत रसुवा जिल्ला तथा बाढीपहिरोबाट प्रभावित अन्य क्षेत्रमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन्। उनले विपद्मा परी आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएका छन् ।

Bizshala
CG Motors

उनले नेपालका प्रभावित क्षेत्रमा रहेका नागरिकको सुरक्षा तथा स्वास्थ्यका लागि प्रार्थना गर्दै कठिन परिस्थितिमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको उल्लेख गरे । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.