आईएमएफको पासोले पाकिस्तान अप्ठ्यारोमा: ७ अर्ब ऋण लिन खोज्दा १७४ कानून संसोधनको शर्त, नेपालले के सिक्ने ?
काठमाण्डौ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को ऋण लिएपछि आर्थिक नीतिमा सरकारको निर्णय गर्ने ठाउँ कति बाँकी रहन्छ ? पाकिस्तानमा जारी ७ अर्ब अमेरिकी डलरको ऋण कार्यक्रम र त्यससँग जोडिएका कानुनी सुधारको चर्चाले यो प्रश्न फेरि उठाएको छ।पाकिस्तानका वित्त सचिव इम्दादुल्लाह बोसलले संसदीय समितिसमक्ष आईएमएफ कार्यक्रमसँग सम्बन्धित १७४ वटा विधायी संशोधनको विषय उठाएको विवरण...

