बुधबार, आश्विन ७,२०८३ 04:03:23
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 04:03:23
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितलाई १ हजार सौर्य लालटिन हस्तान्तरण

Bizshala
भोटेकोशी बाढीपीडितलाई १ हजार सौर्य लालटिन हस्तान्तरण
New Office

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (NBI) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित समुदायका लागि १ हजार थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

Schneider Electric को सहयोगमा प्राप्त करिब ४३ लाख रुपैयाँ मूल्य बराबरका Mobiya Original सौर्य लालटिन सामाखुशीस्थित राहत संकलन केन्द्रमा सरकारलाई हस्तान्तरण गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनबीआईका अनुसार बाढीबाट प्रभावित भई अझै पनि नियमित विद्युत् पहुँचबाट टाढा रहेका परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै सौर्य लालटिन सहयोग गरिएको हो।

बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनुका साथै कतिपय बस्तीमा विद्युतीय पहुँच पुनःस्थापित हुन नसकेको अवस्थामा सौर्य लालटिनले प्रभावित परिवारलाई दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

राहत सामग्री राष्ट्रिय व्यवसायिक पहल र Schneider Electric का प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

एनबीआईले विपद् प्रभावित समुदायलाई समयमै राहत तथा आवश्यक सहयोग उपलब्ध गराउन निजी क्षेत्र, सरकार र अन्य सरोकारवालासँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.