बिहीबार, कार्तिक १९,२०८३ 10:53:01
  • बिहीबार, कार्तिक १९,२०८३ 10:53:01
Global IME Bank Limited

छिमेक लघुवित्तले प्रस्ताव गर्‍यो २५ प्रतिशत लाभांश

Bizshala
छिमेक लघुवित्तले प्रस्ताव गर्‍यो २५ प्रतिशत लाभांश
New Office

काठमाडौं। छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११.९६३१ प्रतिशत बोनस सेयर र १३.०३६९ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ६१ करोड ७२ लाख ६४ हजार १०१ रुपैयाँ ५० पैसा रहेको छ।

सञ्चालक समितिले उक्त चुक्ता पूँजीको ११.९६३१ प्रतिशतका दरले ४३ करोड २७ लाख ३५ हजार ८९८ रुपैयाँ ५० पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

Garima Development Bank
Bizshala
IME remit

यस्तै, कम्पनीले चुक्ता पूँजीको १३.०३६९ प्रतिशतका दरले ४७ करोड १५ लाख ८० हजार १२६ रुपैयाँ ८८ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश रकममा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

यसअनुसार कम्पनीले बोनस सेयर र नगद लाभांश गरी कुल ९० करोड ४३ लाख १६ हजार २५ रुपैयाँ ३८ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.