शनिबार, श्रावण १७,२०८२ 01:11:14
  • शनिबार, श्रावण १७,२०८२ 01:11:14
Global IME Bank Limited

बागमती नगरपालिकाका प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Hyundai Nepal
बागमती नगरपालिकाका प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
Shivam Cement

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्ट्राचारको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोगमा मंगलबार थापासहित ६ जना विरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

अख्तियारले बागमती नगरपालिकाका उप–प्रमुख लीलाकुमार मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

आरोपितहरुविरुद्ध भरत ताल निर्माणको क्रममा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको अभियोग लगाइएको छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.