शनिबार, मंसिर ८,२०८१ 10:07:08
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 10:07:08
IME remit
Global IME Bank Limited

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय

Hyundai Nepal
गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
Nabil Bank Limited

काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।  

बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात मगाउने निर्णय गरेको हो । 

Bizshala
Shivam Cement
CG Motors

यी सहकारीहरूको पछिल्लो लेखा परीक्षण, साधारण सभाको प्रतिवेदन विवरण, सञ्चालक समितिको विवरण,लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन विवरणहरू मगाउने निर्णय बैठकले गरेको छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.