शुक्रबार, असार १३,२०८२ 09:17:13
  • शुक्रबार, असार १३,२०८२ 09:17:13
Global IME Bank Limited

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

Hyundai Nepal
यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ३ गते) का लागि विदेशी विनिमयको दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५६ रुपैयाँ र बिक्रीदर १३३.१६ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै आज एक यूरोको खरिददर १४१.८३ रुपैयाँ र बिक्रीदर १४२.४७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.२२ र बिक्रीदर १६६.९८ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८५.८३ रुपैयाँ र बिक्रीदर ८६.२२ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३५ र बिक्रीदर ३६.५१ रुपैयाँ रहेकोमा एक साउदी रियालको खरिददर ३५.३५ र बिक्रीदर ३५.५१ रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.