नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य...
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुबाट तल झरेको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको अमेरिकी डलरको मूल्य आज भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १९ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२० रुपैयाँ र बिक्रीदर १३५.८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु भएकॊ छ। ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्तालाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब बढी लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम सन् २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४२.६६ रुपैयाँ र बिक्रीदर १४३.२९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.८२ रुपैयाँ र बिक्रीदर १७२.५८ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजपनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बजारमा निक्षेपकाु तुलनामा कर्जा प्रवाहमा सुस्तता आउँदा अधिक तरलताको समस्या देखिएपछि राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो ।
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ। राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(मंसिर १६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ । यस्तै, आज एक यूरोको खरिददर १४२.४३ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७१.२१ रुपैयाँ र बिक्रीदर १७१.९७ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले विभिन्न वातावरणमैत्री तथा अन्य संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न गरेको छ । शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवातथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम...
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ । परिसंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘मौद्रिक नीति, २०८१ ले लिएको मौजुदा कार्यदिशाबाट नै मूल्य स्थिरता तथ ाबाह्य क्षेत्रमा स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको शीघ्र सुधारात्मक कारबाहीमा परेको कर्णाली डेभलपमेन्ट बैंकले आफ्नो वित्तीय अवस्थामा सुधार गर्न छाडेर दुष्प्रचारमा लागेको देखिएको छ । बैंक समस्याग्रस्त भई शीघ्र सुधारात्मक कारबाहीका क्रममा नयाँ विजिनेश नै गर्न नपाउने अवस्थामा पुगिसक्दा पनि बैंकको उच्च व्यवस्थापन भने आफूहरुको विषयमा गलत प्रचार भएको भन्दै दुष्प्रचारमा उत्रिएका छन् ।...
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौस्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम रू.४ हजारसम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट...
काठमाण्डौ । एउटै आइडोलोजीका भए पनि यसपटकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा पार्टीको लाइनविपरीत नेपाल राष्ट्रबैंकका गभर्नर भिलेन बन्दा सरकारले चाहेको नीतिगत परिवर्तन हुन नसकेको खुलासा भएको छ । केही बैंकरहरुसँगको भेटका क्रममा केही दिनअघि नै अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निरीहता प्रकट गर्दै गभर्नर महाप्रसाद अधिकारीको विषयमा गुनासो गरेका थिए ।
काठमाण्डौ । राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अघिल्लोपटकको मौद्रिक नीतिका व्यवस्थालाई निरन्तरता दिइनु पछाडिको कारण र तर्क पेश गर्दै समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग वृद्धि हुने, अर्थतन्त्र चलायमान हुने र चालु वर्षमा राखिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने तर्क पेश...
काठमाण्डौ र नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कुनैपनि नीतिगत परिवर्तन गरिएको छैन ।मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको...
काठमाण्डौ । आज अमेरिकी डलरको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.८८ रुपैयाँ र बिक्रीदर १३५.४८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १३४.८३ रुपैयाँ र बिक्रीदर १३५.४३ रुपैयाँ कायम थियो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.