रिभर फल्स पावरले शतप्रतिशत हकप्रद जारी गर्ने, बोर्डबाट पायो अनुमति
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो ।
TRENDING
काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो ।
काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडलेको लक इन समयावधि भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि भदौ १२ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ५ दिन नै बढ्यो । अघिल्लो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ९८२.६४ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता नेप्से परिसूचकमा ११२ अंकको सुधार आयो । अघिल्लो साता बजारमा १३९ अंकको सुधार आएको थियो । यो साता दोस्रो...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु. ५० रुपैयाँ दरका नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले कुल ४२ करोड रुपैयाँबराबरको रु.५० दरका ८४ लाख थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको हो ।
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका ३ जना सञ्चालकले एकैपटक राजीनामा दिएका छन् । संस्थाको सञ्चालक पदबाट राजीनामा दिनेमा सुमन प्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेल रहेका छन् ।
काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत साउन ६ गतेदेखि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओ निष्कासन तथा बिक्री आवेदन...
काठमाण्डौ । फेदीखोला हाईड्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने मुख्य उद्देश्यसहित वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते काठमाण्डौको बुद्धनगरमा रहेको डिडिआई ब्याङक्वेटमा दिनको २ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि अनुसन्धानका लागि बिहीबार प्रहरीले अदालतबाट एकदिनका लागि म्याद थप गरेको छ । थप अनुसन्धान आवश्यक भएको दलिल प्रहरीको तर्फबाट पेश भएपछि उनलाई थप एक दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालतले दिएको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत साउन ६ गतेदेखि जारी गरेको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्रमा खरिद आवेदन दिने समयावधि थप गरिएको हो । यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते बैंकिङ समयपछि हुने जनाइएको थियो। तर मागबमोजिम...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख ५ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि उक्त सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले गत असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल २३ हजार १०० कित्ता आईपीओ जारी गरेको थियो । संस्थाले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति सेयर रू। १०० अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
काठमाण्डौ । यदि तपाईं कुनै ठूलो जोखिम नलिएरै करोडपति बन्न चाहनुहुन्छ भने SIP (सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान) को २०×१२×२० फर्मुला तपाईंका लागि उत्कृष्ट उपाय हुन सक्छ। यो योजनाको माध्यमबाट तपाईं २० वर्षसम्म प्रत्येक महिना २० हजार रुपैयाँको SIP गर्दै १२ प्रतिशत वार्षिक प्रतिफलको दरमा लगभग १ करोड ८४ लाख रुपैयाँको फन्ड बनाउन सक्नुहुन्छ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हाईड्रो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहिबारको कारोबारमा हाईड्रो समूह २ प्रतिशत अर्थात ७७.४७ अंकले बढ्दै नयाँ उचाईमा पुगेको हो ।
काठमाण्डौ । दिनभर तलमाथि गरेको सेयर बजारमा आज अन्तिममा झिनो अंकको सुधार आयो । आज बजार बढ्दा १८ अर्ब ४९ करोड बढी कारोबार भयो । जसमा जलविद्युत समूहको मात्रै ८ अर्ब ४० करोड करोडबराबरको कारोबार भयो । त्यस पछि आज विकास बैंक र लघुवित्तको उच्च कारोबार भएको देखिन्छ । प्राबिधिक रुपमा आजको बजारको क्याण्डललाई अघिल्लो दिनको क्याण्डलबाट नियाल्दा आज ट्वीजर टप क्याण्डल बनेको छ । यसले...
काठमाण्डौ । साताको अन्तिम कोरोबार दिन सेयरबजारमा साढे १८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएकोछ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज र त्रिशक्ति सेक्युरिटिज पब्लिक कम्पनी रहेका छन् ।
काठमाण्डौ । नेबिको लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले २० करोड मूल्यबराबरकोे सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले उक्त सेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच साउन ८ गते सेयर निष्कासनसम्बन्धी...
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामको रु.१ अर्ब रकमबराबरको १० लाख कित्ता ऋणपत्रहरु आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको प्राङ्गणमा बाँडफाँड भएको हो ।
काठमाण्डौ । सेयर बजार यस्तो ठाँउ हो जहाँ कमाईको कुनै सीमा हुँदैन । यो क्षेत्रमा लागेर अथाह कमाउनेको कमी छैन यहाँ ।कमाउने मात्रै नभई सेयरबजारबाट गुमाउने पनि उत्तिकै छैन । समग्रमा सेयर बजार कमाउने र गुमाउनेको जमात भन्दा अतिशयोक्ती नहोला । यस्तै जमातमध्येका एक हुन्– माधव न्यौपाने । माधव न्यौपाने सेयर बजारका एक पुराना अनुभवी लगानीकर्ता हुन् । न्यौपाने पूँजीबजारमा २०६२/६३...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमाा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५७...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.७६ अंकले बढेर २ हजार ९८२.६४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ५१७.१३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.