शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन
काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि बन्द हुँदैछ । बैंकले गत असार ३२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गरेको छ । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत...

