आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा १६ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नागरिक स्टक डिलर, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।

