प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि यो सेयर बिक्रीमा राखेको हो । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।
TRENDING
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि यो सेयर बिक्रीमा राखेको हो । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।
काठमाण्डो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज नेपाल एसबिआई बैंक र तारागाँउ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्दैछन्। यसर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु यी कम्पनीद्वारा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३६४.८७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८२.२० रुपैयाँ कायम थियो ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा नासासहित ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३० करोड ८० लाखको खरिद भएको छ भने २६ करोडको बिmक्री भएको छ । दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्सबाट २० करोड ४८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । लाभांश सिजन सुरु भएसँगै नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । हालसम्म सय भन्दा बढी कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । पुष महिना लागेसँगै कम्पनीहरु धमाधम वार्षिक साधारण सभा आह्वान समेत गरिरहेका छन् । सेयरबजारमा लगानी गर्ने लगानीकर्ताहरुले यो समयलाई लाभांश सिजनको रुपमा लिएका हुन्छन् । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको...
काठमाण्डौ । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले अघि बढाएको सीडीएस एण्ड क्लियरिङ(सीडीएससी)को पुनर्संरचना प्रक्रिया ६ महिनादेखि अलपत्र परेको छ । हाल सीडीएसीको ३० करोडको पूँजी रहेको छ । जसमा हाल शतप्रतिशत नै स्वामित्व नेप्सेको रहेको छ । तर ६ महिनाअघि अर्थमन्त्रालयले सीडीएसीको पुनर्संरचना गर्दै नेप्सेको ५१ प्रतिशत, र अर्थ मन्त्रालयको ४९ प्रतिशत स्वामित्व कायम गर्ने निर्णय...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२१ प्रतिशत अर्थात ५.६० अंकले घटेर २ हजार ६२८.२६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले घटेर ४५०.१२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७...
काठमाण्डौ । पाँचथर पावर कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । बैठकले शतप्रतिशत(१ः१ अनुपात) अर्थात ९६ करोड २५ लाख रुपैयाँको रु.१०० अंकित दरका ९६ लाख २५ हजार कित्ता हकप्रद जारी गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले गत आवका लागि लाभांश पाउने भएका छन् । संस्थाको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत अहावका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । बैठकले गत आवका लागि सेयरधनीहरुलाई ३.६५ प्रतिशत बोनस सेयर र ०.१९ प्रतिशत नगद लाभांश गरी कुल ३.८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले विभिन्न ३ जना संस्थापक सेयरधनीको नाममा रहेको ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । कुमारी बैंकले २० हजार १०८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएकाले उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको बैंकले जनाएको छ ।
काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २३ औं र २४ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २६ गते काठमाण्डौको नयाँ बानेश्वरमा रहेको अर्पण ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित साधारण सभा डाकेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो साधारण सभा आगामी पुस २५ गते काठमाण्डौका नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांशको प्रस्ताव पारित गर्न साधारण सभा आयोजना गर्ने भएको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १३ वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको नयाँ बानेश्वरमा रहेको काठमाण्डौ ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । उक्त सभामा सञचालक समितिले गत आवका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस...
काठमाण्डौ । एशियन कंक्रिटो लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा डाकेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गतेका लागि साधारण सभा डाकेको हो । उक्त सभा नवलपरासी रामग्राममा रहेको कम्पनीको कार्यालयमा दिनको साढे १२ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको नयाँ प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयर...
काठमाण्डौ । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि गत मंसिर १९ गतेदेखि बिक्री खावेदन...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.