नेप्सेमा दुईवटा कम्पनीको १०.०५ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र मैलुङ खोला जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेमा सिईडिबि हाईड्रोपावरको ९ लाख २३ हजार ३५१ कित्ता र ैलुङ खोला जलविद्युतको ८१ हजार ७८६.२४ कित्ता गरी कुल १० लाख ५ हजार ११९.२४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा...

