सर्वसाधारणका लागि लुम्बिनी विकास बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार ९० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।

