कालिका लघुवित्तको नाफा १९ प्रतिशतले वृद्धि, ईपीएस कति ?
काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म कालिका लघुवित्तले २ करोड ३ लाख खुद नाफा आर्जन गरेको छ । संस्थाले आज सर्वाजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार यो नाफा रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा भने संस्थाले १ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । संस्थाले पहिलो त्रैमाससम्म १० करोड ८७ लाख...

