GROUND ZERO का लगानीकर्तामा चरम निराशा-‘पोर्टफोलियो खरानी भयो, अब बजार छाड्ने अवस्था आयो’
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपछि सेयर बजारले नयाँ लय समात्ने अपेक्षा थियो। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता परिचालन हुने, कर्जा प्रवाह बढ्ने र पूँजी बजारमा नयाँ पैसा प्रवेश गर्ने आशामा लगानीकर्ता बसेका थिए।तर मौद्रिक नीति सार्वजनिक भएपछि बजारले उल्टो प्रतिक्रिया दिएको छ। लगानीकर्ताले खोजेका थप सहुलियत, स्पष्ट नीतिगत सन्देश र तत्काल मनोबल उठाउने...

