समाज लघुवित्तको सेयरमूल्यमा तेस्रो दिनपनि नेगेटिभ सर्किट, ३ दिनमा रु.७०० ले घट्यो
काठमाण्डौ। समाज लघुवित्तको सेयर मूल्यमा लगातार तेस्रो दिन नेगेटिभ सर्किट लागेको छ । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले अर्थात २०८ रुपैयाँले घटेर प्रतिकित्ता १ हजार ८७५ रुपैयाँमा सीमित बनेको छ । मंगलबार प्रतिकित्ता २ हजार ५२१ रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयर त्यसपछि लगातार ३ दिन १० प्रतिशतले घटेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीमा कुनै पनि लगानीकर्ता...

