साहस उर्जाले २३% ले बढायो खुद नाफा, ईपीएस ५२.३७ रुपैयाँ
काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ४९ करोड ४८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.६५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४० करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ६.६३ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत...

