माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन
काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन् ।सिडिएससीका अनुसार पहिलो दिनमै कम्पनीको आइपीओमा ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६ गुणा बढी हो । कम्पनीले...

