नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत प्रस्थान
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल आज ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्लीमा हुने प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत गएका हुन् ।प्रधानमन्त्रीलाई विदाई गर्न उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ,...

