प्रतिनिधि सभा बैठक आज बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी
काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रम आज पारित गर्ने गर्ने तयारी भएको छ । आज बस्न लागेको प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ ।संसद सचिवालयले सभामुख देवराज घिमिरेसँगको समन्वयमा राखेको सम्भावित कार्यसूची यथावत रहे...

