नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा आज, लाभांश पारितसहित यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको नवौं वार्षिक साधारण सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनु्पम फूडल्याण्ड एण्ड ब्याङक्वेटमा आयोजना हुन लागेको हो । गत वैशाख २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको वार्षिक साधारण सभा आह्वान गरेको थियो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत...

