एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अलिल्लो दिन मात्रै तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको कम्पनीले आज फेरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन...

