नेपाल लाइफले लगानी विविधिकरण गर्ने रणनीति लिएको छः सीईओ पराजुली
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा सर्वाधिक व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीले कम्पनीले लगानी विविधिकरणलाई जोड दिइ अगाडी बढीरहेको बताएका छन् । कम्पनीको २३औं वार्षिकोत्सवको अवसरमा सीइओ पराजुलीले शुभकामना तथा सन्देशमूलक भिडियोमार्फत सम्पूर्ण ग्राहक तथा बीमित, अभिकर्ता, नियामक निकाय, सेयरधनी तथा...

