जीवन बीमा कम्पनीले संकलन गरे रु.१.१० खर्ब प्रिमियम, व्यवसाय बढाउन भने नेशनल लाइफ अब्बल
TRENDING
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बीमा कम्पनीहरूले कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले यस्दो निर्देशन दिएको हो । प्राधिकरणले नेपाल बिमक संघबाट ०८१ बैशाख १२ गते जारी कृषि बिमासम्बन्धी विज्ञप्तिबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘कृषि...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २९ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ३३.८९ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ३८.६८ प्रतिशतले बढेको छ ।...
काठमाण्डौ ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित भएका मोरलाई गत चैत १९ गते सम्पन्न भएको कम्पनीको सञ्चालक...
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात ४ दिनको मुक्तिनाथ भ्रमण गराएको छ ।कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० असोज र कार्तिक महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल २०० जनाभन्दा बढी बरिष्ठ अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र मुस्ताङको मनोरम दृष्यहरु अवलोकन...
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुल्मी जिल्ला इस्मा गाउँपालिका वार्ड नं.२, सिदुङ्खामा आगलागीबाट घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका घर परिवारहरुका लागि लगाउने लुगा राहात स्वरुप प्रदान गरेको छ । कम्पनीले उक्त क्षेत्रमा आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानहरुको क्षति भएको जानकारी पाएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत १७ घरपरिवारका करिब ६६ जना...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । कम्पनीले आज (वैशाख ११ गते) कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरे । अनिश्चितताले भरिएको संसारमा, आफ्ना...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरुमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ । १५ वर्षको इतिहास बोकेको सूर्या लाइफ इन्स्योरेन्स र छोटो अवधिमा उल्लेखनीय सेवा प्रदान गरि आफुलाई एक सबल कम्पनीको रुपमा प्रस्तुत गरेको ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले नेपाल बीमा प्राधिकरणलाई बीमालेख सरेण्डर गरेबापतको रकम बीमितलाई फिर्ता गर्न नसकिने लिखित जवाफ दिएका छन् । जीवन बीमक संघले पहिलो ३ वर्षभित्र बीमालेख समर्पण गरेबापत रकम सम्बन्धीत बीमितलाई फिर्ता गर्न नसकिने जवाफ पत्रमार्फत पेश गरेको हो । यसअघि संसदको सार्वजनिक लेखा समितिले गत पौष १२ गते नेपाल बीमा प्राधिकरणलाई ३ वर्षभित्रै बीमालेख...
काठमाण्डौ । भारतमा स्वास्थ्य बीमा सम्बन्धी नियममा ठूलो परिवर्तन गरिएको छ । भारतको बीमा नियामक इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इण्डिया(आरडीएआई)ले स्वास्थ्य बीमा खरिद सम्बन्धी नियमहरुमा परिवर्तन गर्दै पोलिसी खरिद गर्ने व्यक्तिका लागि ६५ वर्षको उमेरको सिमा हटाएको छ । यसअघि भारतमा ६५ वर्ष उमेरसम्म मात्रै नयाँ स्वास्थ्य बीमा पोलिसी खरिद गर्न पाउने...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमा १२ जीवन बीमा, १२ निर्जीवन बीमा र दुई पुनर्बीमा कम्पनी रहेका छन् । पछिल्लो समय प्रिमियममा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफसँगै एक पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा कारोबार हुन...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताधारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाताधारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरिएको थियो । उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ ।कम्पनीले साविकको प्राइम,यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो । कम्पनीले वैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण गराउँदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा...
काठमाण्डौ । वालेट ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा ‘प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। मात्रै ७६० रुपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बीमा साथै १ लाख ५० हजार बराबरको...
काठमाण्डौ । सरकारले निःशुल्क स्वास्थ्य बीमाको नाममा भ्रम छर्नेहरुलाई कारवाही प्रक्रिया अघि बढाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो । ‘विगत केही समयदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी...
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले समयमै लेखापरीक्षण नगराउने र समयमै साधारण सभा गर्न नसक्ने कम्पनीलाई सजग गराउने भएको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले समयमै लेखापरीक्षण नगराउने र साधारण सभा गर्न नसक्ने कम्पनीलाई कानूनमा भएको व्यवस्था बमोजिम सजग गराउने बताएका छन् । प्राधिकरणका अनुसार एक दर्जन कम्पनीले समयमै लेखापरीक्षण गराएका छैनन् । लेखापरीक्षणको...
काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई खुशी बनाएको छ । कम्पनीले गत वर्षमात्रै आफ्ना कर्मचारीहरुलाई ४ करोड ४५ लाख रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीले गत वर्ष बाँडेको कर्मचारी बोनस अघिल्लो वर्षको तुलनामा १७७.६८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले कर्मचारीलाई १ करोड ६० लाख रुपैयाँ मात्रै बोनस बाँडेको थियो । साविक सानिमा जनरल इन्स्योरेन्स र...
काठमाण्डौ । झट्ट सुन्दा बीमा अभिकर्ता ‘एजेन्ट’ भन्ने बित्तिकै तपाईको दिमागमा के आउँछ ? सामान्य बुझाई तथा नेपाली समाजको दृष्टिकोणबाट एजेन्ट अर्थात दलाल भन्ने बित्तिकै ठगी गर्ने व्यक्ति वा झुटो कुराको खेती गरी आर्थिक लाभ लिने व्यक्ति हो भन्ने गलत बुझाई छ । बीमा क्षेत्रमा पनि बीमा अभिकर्ताहरुलाई एजेन्टको रुपमा लिइन्छ । अर्थात् बीमा कम्पनीले आफ्ना उत्पादन बिक्री गर्ने तथा...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साविकको महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७९/८० का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ । कम्पनीले गत आवको आर्थिक लेखाजोखा तथा दायित्वको मूल्यांकन कम्पनीको आधिकारिक बीमाङ्कीबाट तयार गरिएको बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट वैशाख २ गते स्वीकृत भएको जनाएको छ । कम्पनीले २०८० असार मसान्तसम्म...
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी थप बीमितमैत्री बन्दै गएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड रुपैयाँ भन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा मृत्यु लाभ बापत र अंगभंग भएको बीमितलाई १५ करोड १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ मृत्यु...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.