मर्ज भएका चार जीवन बीमा कम्पनीको सेयरभाउ सबैभन्दा सस्तो, कुनमा लगानी गर्दा उचित ?
काठमाण्डौ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनी सूचीकृत छन् । १९ वटा जीवन बीमा कम्पनी रहेकोमा ९ कम्पनी एकआपसमा मर्ज भई संख्या घटेर १४ पुगेको हो । धितोपत्र दोस्रो बजारमा मर्ज भएका कम्पनीहरुकै सेयरभाउ सस्तो छ । यसबाहेक व्यवसायमा समेत सो कम्पनीमा मर्जरको सिनर्जी देखिएको छैन । साविक तीन कम्पनी युनियन लाइफ, प्राइम लाइफ र गुराँस...

