सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको अवसर
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो ।
TRENDING
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ विभाग र मेडि–हेल्थ विभागका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गरेको छ । प्राधिकरणले समय–समयमा बीमा कम्पनीको स्थलगत तथा गैरस्थलगत निरीक्षण गर्दा प्राप्त प्रतिवेदनमा विभिन्न कैफियत देखिएपछि बीमा कम्पनीहरुलाई निर्देशन जारी गरेको हो । साथै प्रदेश र स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया तथा तलफलमा बीमा कम्पनीका सम्बन्धमा गुनासो प्राप्त भएपछि १८...
काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडकाे...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ६.२४ अंकले घटेर २०७६ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन वटा समूहमा हरियाली छाएको छ भने १० समूह राताम्य भएका छन् । बीमा समूहका...
काठमानण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।
काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा डाकेको हो । बैकठले उक्त सभा आगामी चैत २७ गते काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त...
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७५ को दफा १५ को नियम अनुसार सञ्चालक समितिका सदस्य तथा विभागीय प्रमुखहरुलाई एएमएल÷सीएफटी सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त कार्यक्रम चैत ३ गते धुलिखेल स्थित सोल्टी वेस्टइन्ड रिसोर्टमा सञ्चालन गरिएको हो । कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा...
काठमाण्डौ । ८ वटा अलग–अलग बीमा कम्पनीहरुले हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाएका छन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएपछि ती कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएका हुन् । मर्जर, बोनस र साधारण सेयर निष्कासन गरेर पनि चुक्तापुँजी नपुगेका बीमा कम्पनीहरु हकप्रद सेयर जारी गरी चुक्तापूँजी पुर्याउने दौडधुपमा छन् ।...
काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच सोमबार बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक दीपककुमार धूतले हस्ताक्षर गरे । सो अवसरमा वरिष्ठ उपाध्यक्ष न्यौपानेले संघ र सिद्धार्थ...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको ७४ लाख ५९ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुई...
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो कर्मचारी सुविधाका लागि ३९ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा आफ्ना कर्मचारीका लागि बोनस, तलब, भत्ता र विभिन्न सेवाका लागि ३९ करोड १६ लाख रुपैयाँ खर्च गरेको हो । यो रकम अघिल्लो आव २०७८/७९ को तुलनामा ६२.२२ प्रतिशतले बढी हो । सो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि २४ करोड १४ लाख रुपैयाँ...
काठमाण्डौ । आईपीओ निष्कासनको विशेष अजेण्डा पारित गर्दै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको सुर्खेतमा सम्पन्न भएको हो । कम्पनीको प्रथम वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष ऋषिराज मोरले मन्तब्य सहित पेश गरेको कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्वत पारीत भएको छ ।
काठमाण्डौ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको प्रथम वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो । सभा सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजे आयोजना हुनेछ ।
काठमाण्डौ । हाल देशमा ६ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय सञ्चालन गर्न लघुबीमाको लाइसेन्स प्राप्त गरी हाल तीन लघु जीवन बीमा र तीन निर्जीवन लघुबीमा कम्पनी गरी कुल ६ लघुबीमा कम्पनीले व्यवसाय गरेका छन् । जीवन बीमा तर्फ गार्डियन माइक्रो, क्रेष्ट माइक्रो र लिबर्टी माइक्रो लाइफ छन् भने निर्जीवन बीमा तर्फ नेपाल माइक्रो, प्रोटेक्टिभ र...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसी भारतका कर्मचारीको तलब १७ प्रतिशतले वृद्धि हुने भएको छ । भारतको केन्द्र सरकारले कम्पनीका कर्मचारीहरुको तलब वृद्धि गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो । यो वृद्धि सन् २०२२ अगस्टदेखि मान्य हुने जनाइएको छ । कम्पनीका कर्मचारीहरुको तलब आगामी महिनादेखि वृद्धि भएको तलब हात पार्नेछन् ।
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति...
काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज चैत २ गते कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा उक्त सभा सम्पन्न भएको हो । साधारण सभाको अध्यक्षता संचालक समितिका अध्यक्ष निकोलस पाण्डेले गरेका थिए । प्रथम वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत सञ्चालक,सेयरधनी, सेयरधनीका प्रतिनिधि,कम्पनी सचिव, कम्पनीका...
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बर्दघाट शाखाले बीमित अमर बहादुर भुषालको घरमा गई उनको हकवाला परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बीमित भुषालले २०७९ साल असोज ३१ गते एशियन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बीमांकको एशियन सावधिक योजना खरिद गरेका थिए । गत भदौ २९ गते उनको असामायिक निधन भएपछि कम्पनीले...
काठमाण्डौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सात महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा सूचीकृत कम्पनीहरुको ३ खर्ब ५४ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो । नेप्सेमा रहेका १३ समूह, बैंकहरुको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी ३ खर्ब रुपैयाँको सेयर कारोबार भएको हो । १३ समूहमध्ये सर्वाधिक...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.