जीवन बीमा पोलिसी खरिद गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्
काठमाण्डौ । जीवन अनिश्चित छ । मानिसका जीवनमा कल्पनाभन्दा बाहिरका जोखिमहरु जुनसुकै बेला पनि आउन सक्छन् । हामीमध्ये कतिपय यस्ता जोखिमका लागि तयार हुँदैनौ र यसको समाधानको पूर्वतयारी समेत गरेका हुँदैनो । स्वास्थ्य समस्या र दुर्घटना जस्ता भवितव्य जुनसुकै बेला पनि घट्न सक्छ । यी भवितव्यहरुले अतिरिक्त आर्थिक भार निम्त्याउने गर्छ । परिवारमा कमाउने कसैले मृत्युवरण गर्नु परेमा...

